...
06 Jul 2023

SALICO VIP Plus

;fdfGo df]6/ aLdfn]vaf6 x'g] ;'ljwfsf] cltl/Qm aLldtx?nfO{ ;lnsf]n] lnP/ cfPsf] 5 M lecfO{lk Kn;

o; cltl/Qm ;'ljwfn] aLldtnfO{ df]6/ aLdf bfjL k/]sf] cj:yfdf x'g hfg] Ifltsf] /sddf ljljw lzif{sdf sl6\6 x'g] x|f; jfktsf] /sdsf] ;f]wegf{ ub{5 . ;fy} aLldt ;jf/L;fwgsf] k"0f{ Iflt ePsf] cj:yfdf plx df]8nsf] gof ;jf/L ;fwg lsGg ;d]t ;fdfGo aLdf bfjLsf] cnfjf gk'u yk /sd ;d]t k|bfg ub{5 . s]lx u/L aLdf bfjL ePsf] ;jf/L ;fwg dd{t ;+ef/sf qmddf Uof/]hdf x'Fbf b}lgs ;jf/L ef8f k|bfg ub{5 . b'3{6gfsf] qmddf x'g;Sg] JolQmut ;/;fdfgx?sf] Iflt ;d]t o; cltl/Qm ;'ljwfn] /Iffj/0f ub{5 . 

 

! x|f; s6\6L ;DaGwL ;'ljwf

@ gof ;jf/L ;fwgsf] k"g:yf{kgf

# b}lgs ;jf/L eQf ;'ljwf

$ JolQmut ;/;fdfgsf] Iflt

 

! x|f; s6\6L ;DaGwL ;'ljwf

बिमित सवारी साधनमा भएको क्षतिको कारणले अनिवार्य रुपमा फेर्नुपर्ने पार्टपुर्जा हरुको दावी भुक्तानी गर्दा बीमालेखको प्रावधान अनुसार कट्टी गरिएको ह्रास क्षति बापतको रकम बीमितलाई सोधभर्ना गरिनेछ 

@ gof ;jf/L ;fwgsf] k"g:yf{kgf

बीमित सवारी साधन को पूर्ण क्षति भएको अवस्थामा मोटर बीमालेख बाट प्राप्त हुने क्षतिपूर्तीको अलावा नयाँ सवारी खरिद गर्न लाग्ने थप रकम समेत यस अतिरिक्त सुविधाले प्रदान गर्दछ 

# b}lgs ;jf/L भाडा / यातायात खर्च 

दुर्घटनाको कारणले बीमित सवारी साधन को मर्मत गर्न ग्यारेज मा रहेको अवधिभर बीमित व्यक्ति लाई आफ्नो पारवहनको लागि बढीमा १४ दिनसम्म रु. १५००/- को दरले यातायात खर्च प्रदान गरिनेछ   

 

$ बीमित तथा यात्रुको सरसामान सुरक्षा 

सवारी साधन को निश्चित सिट संख्या यात्रारत यात्रु को व्यक्तिगत सरसामान हरु सवारी दुर्घटना को कारण ले क्षति भएमा सो सामान हरुको वास्तविक क्षति वा प्रति व्यक्ति रु. १०,०००/-  मध्ये जुन कम हुन्छ सोहि रकम बराबरका भुक्तानी यस अतिरिक्त सुविधा – ४ वापत पाउनुहोस 

 

 

 

 

 

 

 

Calculation
Make a claim