...
18 Apr 2023

काठमाडौं । बीमा कम्पनीहरुको संख्या बढि हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्दै बीमा प्राधिकरणले मर्जरको नीति लिएको छ । प्राधिकरणको मर्जरको नीति निर्जीवन बीमा क्षेत्रमा सफल देखिएको छ । अहिलेसम्म चार वटा मर्जर सफल पनि भइसकेका छन् । अझै केहि कम्पनी मर्जरको क्रममा छन् । 

निर्जीवन बीमा कम्पनीको व्यवसाय, मर्जर, अस्वस्थ प्रतिस्पर्धा, शाखा कार्यालयको मापदण्ड लगायतका जल्लोबल्दो विषयमा इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीसँग गरेको कुराकानीको सम्पादित अंश :https://insurancekhabar.com/2023/04/174260/

Calculation
Make a claim